site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
  जापानमा एक दिनमा ३१४ कोरोना संक्रमित थपिए 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

टोकियो । जापानमा एक दिनमा थपिने कोरोना संक्रमित अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा जापानमा ३१४ कोरोना संक्रमित थपिएका छन् । जापानी स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा एक दिनमा ६ कोरोना संक्रमितको मृत्यु भएको छ । नयाँ थपिएका कोरोना संक्रमितमध्ये ८९ जना राजधानी टोकियोका रहेको बताइएको छ । 

जापानमा हाल कोरोना संक्रमितको संख्या ३ हजार ६३२ रहेको छ भने ८० जनाको मृत्यु भएको छ ।  जापानमा केही समयदेखि संक्रमण दर कम भएपनि पछिल्लो समय भने तीव्र रुपमा फैलिरहेको छ । - सीएनएन

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC