site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लकडाउनमा २४ सै घण्टा सेवा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । लकडाउनको यस आपतकालीन अवस्थामा काठमाडौंमा सुवास श्रेष्ठले आफूसँग भएका सवारी साधनलाई निःशुल्क एम्बुलेन्स सेवा सरह व्यक्तिगत सेवामा सहयोग गर्दै आएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूसँग भएका चारवटा सवारी साधनलाई निःशुल्क एम्बुलेन्स सेवा सरह उपलब्ध गराउँदै आएको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

छिमेकमा आफन्तहरुलाई अस्पताल जान नपाएर पीडामा परेकाहरुलाई सहयोग गर्ने उनले घोषणा गरेका छन् ।

आपत परेको अवस्थामा ९८५१०२०३३८, ९८५१०२०८४७, ९८५१०५६६२४ र ९८४९४७७०८६ मा खबर गर्न उनले अनुरोध गरेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC