site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पल शाहले गरे ५ लाख सहयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । नायक पल शाहले पाँच लाख रुपैयाँ सहयोगको घोषणा गरेका थिए । कोरोना भाइरसका कारण देश लकडाउनमा गएपछि काम नपाएर दैनिक जिविको पार्जनमा समस्या भएका चलचित्र प्राविधिकका लागि सहयोग स्वरुप उक्त रकम घोषणा गरेका हुन् ।

पलले आफूले सहयोग गरेको रकम वितरणका लागि चलचित्र प्राविधिक संघलाई आग्रह पनि गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि आजै हास्य कलाकार दीपकराज गिरी र उनको समूहले चलचित्र प्राविधिकका लागि एक लाख १० हजार रुपैयाँ सहयोग गरेका थिए । 

केही दिन अगाडि बलिउड सुपरस्टार सलमान खानले २५ हजार भारतीय चलचित्र प्राविधिकलाई सहयोग गर्ने घोषणा गरेका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC