site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
अस्ट्रेलिया उडानमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल वायुसेवा निगमको अस्ट्रेलिया चाटर्डमा उडानमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अस्ट्रेलिया सरकारले नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लैजाने क्रममा नेपाल वायुसेवा निगमको जहाज चार्टर गरेको र त्यसमा तेस्रो सामेल गरी कमिसन रकम निकासा भएको समाचारका आधारमा अख्तियारमा उजुरी दिइएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उजुरी नागरिक अनुसन्धान ब्युरोले दिएको हो ।

अस्ट्रेलिया दूतावासले नेपाल वायुसेवा निगमको जहाज डाइरेक्ट चार्टर गरी लाने भनिए पनि नेपाल वायुसेवा निगमको नेतृत्वले बोन ट्राभल्स नामक तेस्रो पक्षलाई घुसाई कानुनविपरीत ४५ लाख रुपैयाँ कमिसन खाएको आरोप लगाइएको छ । ब्युरोले सो प्रकरणको सक्कल कागज नेपाल वायुसेवा निगमबाट जफत गरी आवश्यक अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC