site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
टम क्रुजको ‘टप गनः माभेरिक’को रिलिज डिसेम्बरमा
Sarbottam CementSarbottam Cement

अभिनेता टम क्रुजको बहुप्रतीक्षित चलचित्र ‘टप गनः माभेरिक’ कोरोना भाइरसको महामारीका कारण डिसेम्बरका लागि रिलिज हुने भएको छ । शुक्रकार अभिनेता क्रुजले ट्विट गर्दै लेखेका छन्, “मलाई थाहा छ तपाईहरूमध्ये धेरैले विगत ३४ वर्षदेखि प्रतीक्षा गरिराख्नु भएको छ । दुर्भाग्यवस, प्रतीक्षा अझै केही लम्बिनेछ । ‘टप गनः माभेरिक’ अब डिसेम्बरमा मात्रै रिलिज हुँदैछ । सबै सुरक्षित रहनुहोस् ।”

यसअघि जुन २४ मा रिलिज मिति तय गरिएको यस चलचित्र अब डिसेम्बर २३ मा मात्रै रिलिज हुने भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा क्रुज युस नेभल एभिएटर पिट “माभेरिक मिचेलको भूमिका निर्वाह गर्दैछन् । भने उनीसँगै चलचित्रमा माइल्स टेलर, जेनिफर कन्नली, भाल किल्मा र जोन ह्याम पनि रहने छन् । (हिन्दुस्तान टाइम्स)


 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC