site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दीपक र उनकाे समूहद्वारा चलचित्र प्रविधिकलाई एक लाख १० हजार सहयोग  
Sarbottam CementSarbottam Cement

काठमाडौं । कलाकार दीपकराज गिरी र उनकाे समूहले चलचित्र प्राविधिकहरुलाई सहयोगको घोषणा गरेकाे छ । दीपकले आज एक लाख १० हजार रुपैयाँ सहयोगको घोषणा गरेका हुन् । 

“हामीलाई सुटिङको समयमा भोक लाग्दा खाना खुवाउने, हामीलाई गर्मी हुँदा छाता ओडाउने, हामीलाई राम्रो देखाउन गह्रौं लाइट उचाल्ने प्राबिधिकहरूको लागि यो कठिन समय हो, त्यसैले सबै मिलेर केही सहयोग गरौं,” दीपकराज आफ्नो फेसबुक पेजमा लेख्छन्, “हाम्रोतर्फबाट १ लाख १० हजार दिँदैछौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले चलचित्र क्षेत्रका इच्छुक व्यक्तिलाई पनि हियोगका लागि आग्रह गरेका छन् । 

“नेपाली चलचित्र क्षेत्रमा काम गर्ने कमजोर आर्थिक अवस्था भएका करिब ३०/३५ जना स्पोट व्याई छन् । लकडाउन लम्बिदै जाँदा उनीहरुको घरमा चुलो बल्दैन । तिनीहरुको घरमा एक महिना रासन पानी पुगे पनि ठूलो सहयोग हुनेछ,” उनी बाह्रखरीसँग भन्छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC