site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुनकेस्रा : बाहिर हिँड्न हुन्‍न रे
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

कोरोनाको डरमा
बस्न पर्‍यो घरमा
भित्र भित्रै यसरी
बस्ने होला कसरी ?
००
बाहिर हिँड्न हुन्न रे
पुलिस दाइले दिन्न रे
लाग्छ अरे कोरोना
तर हुन्न डराउन ।
००
जाँच पनि गएको
स्कुल बिदा भएको
घुम्न जाने मौकामा
पर्‍र्यौँ हामी धोकामा ।
००
एसईईका दिदी दाजु
अप्ठेरोमा पर्नु भो
लक–डाउन तोकियो
परीक्षा नै रोकियो ।
००
के गर्दै छौ साथीभाइ ?
गाह्रो भयो हामीलाई
बसौं किताब हेरेर
योग व्यायाम गरेर । 
००
–चुँदीरम्घाबेसी, भानु नगरपालिका ४, तनहुँ, गण्डकी प्रदेश 
(बाह्रखरी डिजिटल न्युज तथा हातेमालो सञ्चारको सहकार्यमा प्रस्तुत बाल सामग्री ।)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC