बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
बाँकेमा २१ जना थुनामुक्त
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, चैत २१, २०७६
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेमा सामान्य कसुरमा पक्राउमा परी थुनुवा कक्षमा रहेका २१ जना थुनुवालाई थुनामुक्त गरिएको छ ।

थुनुवाहरु सङ्ख्या धेरे हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सामान्य मुद्दा चलेकालाई पुनः हाजिर हुनेगरी थुनामुक्त गरिएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए । थुनुवा कक्षमा अझै जघन्य अपराधका २८ जना थुनुवा रहेको प्रहरी नायव उपरीक्षक सिंहले बताए । रासस

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्