बाह्रखरी
भर्खरै
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
लकडाउनमा लाइन लगाएर राहत वितरण (भिडिओ)
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, चैत २०, २०७६
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं ।  अहिले मुलुक लकडाउनमा छ । लकडाउनको दशौं दिन पूरा भएको छ । लकडाउनले कैयौँ क्षेत्रमा असर पारेको छ । तर कोरोनाभाइरसको जोखिम कम गर्न कलडाउन नै बाध्यात्मक अवस्था भएको बताइन्छ ।

तर यस्तोमा कतिपयले राहत वितरण गर्दा समूहमा गरेको पाइयो । त्यसले झनै जोखिम निम्त्याउन सक्ने देखिन्छ । बिहीबार काठमाडौंको चुच्चेपाटीमा यस्तै गरी समूहमा राहत वितरण गरेको पाइयो । 

हेरौं, चुच्चेपाटी पुगेर जीवन भाइ र रमेश गौतमले तयार पारेको यो भिडियो 
 

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, चैत २०, २०७६ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्