site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रोटरी क्लब भादगाँउद्वारा राहत वितरण
Ghorahi CementGhorahi Cement

भक्तपुर । लकडाउनका कारण दैनिक गुजार गर्न समस्या भएका ५० श्रमिक परिवारलाई रोटरी क्लब भादगाउँले राहत वितरण गरेको छ । सूर्य विनायक नगरपालिका ५ मा अस्थायी बसोबास गरी दैनिक ज्याला मजदुरी गर्ने श्रमिक परिवारका लागि १ महिनाको राशनको वितरण गरिएको क्लबले जनाएको छ ।

वडा कर्यालयको समन्वयमा रोटरी क्लब अफ भादगाँउको संस्थापक अध्यक्ष श्री मनोजकुमार कँडेल र ५ नं वडा सदस्य वाशुदेव पोख्रेलले संयुक्त रुपमा बिहीबारबाट वितरण सुरु गरेका हुन् ।

Agni Group

प्रति परिवार चामल ३० केजी, दाल ३ केजी, नुन २ पाकेट, तेल २ लिटर, मस्यौरा १ केजी, चीनी १ केजी  र साबुन ३ पिस दिइएको क्लबका संस्थापक अध्यक्ष मनोजकुमार कँडेल जानकारी दिए ।

यस कार्यक्रमलाई विस्तार गर्दै मुख्यतयः बिरामी, सुत्केरी र बुढाबुढी रहेको र दैनिक ज्यालादारी गरी खाने श्रमिकहरुको पहिचान गरेर  गरिने कँडेलले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  २०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC