site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कुवेतमा एक नेपालीलाई कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । कुवेतमा एक नेपालीलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको छ । कुवेतको समाचार संस्था कुनाका अनुसार बुधबार २८ जना कोरोना संक्रमित थपिएकामध्ये एक-एकजना भारत, नेपाल र बंगलादेशका रहेको जनाइएको छ । 

कुवेतका स्वासथ्यमन्त्रीले डा. बसिल अल-सबाहले नियमित पत्रका सम्मेलनका क्रममा २८ जना कोरोना संक्रमित थपिएको र जसमा एकजना नेपाली रहेको बताएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

कुवेतस्थित नेपाली दूतावासलेसमेत एक नेपालीलाई कोरोना संक्रमण भएको कुवेती सरकारले सूचना दिएको जनाएको छ । 

कुवेतामा कोरोना संक्रमण भएका नेपालीको उपचार पनि त्यहाँको सरकारले तोकेको अस्पतालमा हुने जनाइएको छ ।

Global Ime bank

कुवेत स्वास्थ्य मन्त्रालयका अनुसा कुवेतामा कोरोना संक्रमितको संख्या ३१७ पुगेको छ । कुवेतमा ८० जनाको उपचार गरिएको जनाइएको छ भने २३७ कोरोना संक्रमितको उपचार भइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये १४ जनाको आईसीयूमा राखेर उपचार भइरहेको जनाइएको छ । कुना

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC