site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यमन श्रेष्ठले गाए– लकडाउन लकडाउन संसारै सटडाउन
Ghorahi CementGhorahi Cement

काठमाडौं । गायक यमन श्रेष्ठ कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सुरु गरिएको लकडाउन सम्बन्धी गीत लिएर आएका छन् । 

'लकडाउन लकडाउन संसार सटडाउन' बोलको गीतले चेतनासँगै मनोरञ्जन पनि प्रदान गर्छ । हात मिलाउनु हुँदैन, भीडभाडमा जानु हुँदैन, भोजभतेर गर्नु हुँदैन, चिसोमा बस्नु हुँदैन, ब्यायाम गर्नुपर्छ भन्ने सन्देश दिएको गीतमा स्वर यमन श्रेष्ठको छ । 

Agni Group

गीतमा स्वरसँगै संंगीत र संगीत संयोजन पनि गायक स्वयम्को हो । शब्द रचना भने हास्य कलाकार मदन कृष्ण श्रेष्ठको छ । मदनकृष्णलाई शब्द रचनामा यमनले पनि साथ दिएका छन् । 

शारना श्रेष्ठले भिडियो निर्देशन गरेका छन् । भिडियोमा यमन स्वम् फिचर्ड छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC