site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाका कारण अमेरिकामा २४ घण्टामा १ हजार २४१ को मृत्यु
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २४१ जनाको मृत्यु भएको छ । यो अघिल्लो २४ घण्टाको तुलनामा ५१५ ले बढी हो । 

अमेरिकामा हिजोे बिहानसम्म ३ हजार ८६८ जनाले ज्यान गुमाएका थिए भने आज यो संख्या बढेर ५ हजार १०९ पुगेको छ । 

Agni Group

अमेरिकामा अहिले २ लाल १ हजार ९४ जनामा कोरोनाको संक्रमण देखिएको छ । 

२ लाख १५ हजार ८१ जनामा यो संक्रमण देखिएकोमा ८ हजार ८७८ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC