site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 सोसल डिस्टेन्सिङको प्रावधान अप्रिल १९ सम्म बढाइयो
Sarbottam CementSarbottam Cement

बर्लिन । जर्मनीका 'सोसल डिस्टेन्सिङ' को प्रावधान अप्रिल १९ सम्म लागु हुने गरी बढाइएको छ । 

जर्मन चान्सलर एन्जेल मर्केलले बुधबार जर्मनको संघीय सरकार र जर्मनीको १६ वटा राज्यहरुबीच कोरोना भाइरसको संक्रमण फैलिन नदिन अप्रित १९ सम्म सोसल डिस्टेन्सिङको प्रावधान लागु हुने समयसीमा बढाउने सहमति भएको बताएकी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भनिन्, "हामीले स्थितिको मूल्यांकन गर्‍यौं र सोसल डिस्टेन्सिङलगायतका प्रतिबन्धका प्रावधानहरु अप्रिल १९ सम्म लागु हुने गरी बढाएका छौं ।" 

यो समय भनेको इस्टरभन्दा पछिसम्म रहनेछ । उनले भनिन्, "महामारीले पर्व, बिदा चिन्दैन । म नागरिकलाई आग्रह गर्न चाहन्छु कि मानिसहरुबीचको भौतिक सम्पर्कलाई घटाउन आग्रह गर्छु । इस्टर होलिडेमा समेत यही नियम लागु हुन्छ ।" 

Global Ime bank

उनले इस्टरपछिको मंगलबार पुन: मूल्यांकन गरिने बताएकी छन् ।

जर्मनीमा हालसम्म करिब ७० हजार कोरोना संक्रमित छन् भने ६८२ को मृत्यु भइसकेको छ । - सीएनएन 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  २१:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC