site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना प्रभाव : लकडाउनको नवौं दिनमा उपत्यकामा जे देखियो...
Sarbottam CementSarbottam Cement

काठमाडौं  । चीनको वुहानबाट फैलिएको कोभिड-१९ ले विश्वका धेरै मुलुक लकडाउनमा छन् । नेपाललाई डब्लूएचओले उच्च जोखिमको सूचीमा राखेपछि  नेपालमा पनि लकडाउन गरिएको हो ।

नेपाल सरकारले मुलुकभर कोभिड १९ को संक्रमक फैलिन सक्ने सम्भावनालाई औंल्याउँदै संक्रामक रोग ऐन २०२० अनुसार मुलुकमा लकडाउन लगाएको थियो । सरकारले लगाएको लकडाउनको नवौं दिन काठमाडौंका सडकमा अतिआवश्यकबाहेक दुईपाङ्ग्रेलगायत सवारीसाधन फाट्टफुट्ट देखिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कलंकी क्षेत्रमा विभिन्‍न अभावका कारण काठमाडौं छाडेर घर जानेको उपस्थिति थियो । सरकारले लगाएको लकडाउनको अवज्ञा गर्नेलाई प्रहरीले सजाय स्वरूप एक घण्टा सडकमा उभ्याएर सजाय दिइरहेको ठाउँ-ठाउँमा देख्‍न पाइन्थ्यो । थप तस्बिरहरु यस्ता :

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC