site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेलायतमा अहिलेसम्मकै उच्‍च मृत्यु, २४ घण्टामा ५६३ को मृत्यु 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लन्डन । बेलायतमा अहिलेसम्मकै नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट एकदिनमा अहिलेसम्मकै उच्च मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा बेलायतमा ५६३ जनाको मृत्यु भएको छ । 

बेलायती स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म दुई हजार ३५२ कोरोना संक्रमित भएका छन् । 

त्यसैगरी चार हजार ३२४ जनाको पछिल्लो २४ घण्टामा नयाँ कोरोना संक्रमित फेला परेका छन् । बेलायतमा नयाँ संक्रमितसँगै जम्मा संक्रमितको संख्या २९ हजार ४७४ पुगेका छन् । - सीएनएन 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  २०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC