site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लकडाउनको नवौँ दिन काठमाडौंमा जे देखियो (भिडिओ रिपोर्ट)
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) को न्यूनीकरणका लागि सरकारले सुरु गरेको लकडाउनको बुधबार ९ दिन पूरा भएको छ ।

९ दिनमा काठमाडौं उपत्यकासहित मुलुकभर अत्यावश्यकबाहेकका कुनै पनि सवारी साधन चलेका छैनन् भने सर्वसाधारणले पनि लकडाउनको अवज्ञा गरेका छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर अत्यावश्यक वस्तु तथा सेवा सुचारुका लागि स्थानीय प्रशासनले दिने विशेष पासमा भने झमेला भइरहेको सर्वसाधारण बताउँछन् ।

काठमाडौंका विभिन्न स्थान पुगेर बाह्रखरीका जीवन भाइ र रमेश गौतमले तयार पारेको भिडियो रिपोर्ट
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC