site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्‍पेनमा कोरोना संक्रमितको संख्या एक लाखभन्दा बढी, २४ घण्टामा ८६४ को मृत्यु
Ghorahi CementGhorahi Cement

मड्रिड । स्पेनमा नोभेल कोरोना संक्रमितको संख्या एक लाखभन्दा बढी पुगेको छ । स्पेनी स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख २ हजार १३६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा स्पेनमा ८६३ जनाको मृत्यु भएको भएको छ । हालसम्म स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५३ पुगेको छ । 

Agni Group

स्पेनमा पछिल्लो २४ घण्टामा तीन हजार कोरोना संक्रमित थपिएका छन् । 

हालसम्म २२ हजार ६४७ कोरोना संक्रमितको उपचार गरिएको स्पेनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । - सीएनएन 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC