site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
'ब्रिटिस अमेरिकन टोबाको' ले कोभिड-१९ ले सम्भावित खोपको काम गर्छ !
Ghorahi CementGhorahi Cement

लन्डन । नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ को खोपका लागि विश्‍वभरका वैज्ञानिकहरु अनुसन्धानमा लागिरहेका छन् । तर, अहिलेसम्म खोप विकामा सफलता भने मिलिसकेको छैन । 

हाल 'ब्रिटिस अमेरिकन टोबाको' (बीएटी) पनि कोभिड-१९ विरुद्ध सम्भावित खोपका लागि पूर्व क्लिनिकल परीक्षणको चरणमा रहेको बताइएको छ । ब्रिटिश टोबाको कम्पनीले एक विज्ञप्ति जारी गर्दै निकै चाँडो बढ्‍ने यो टोबाकोको पूर्व परीक्षण भइरहेको जनाएको हो । 

Agni Group

अमेरिकास्थित केन्टुकी बायोप्रोसेसिङले कोभिड-१९ विरुद्धको खोपका लागि बीएटी बायोटेक्नोलोजीको प्रयोग गरिरहेको जनाइएको छ । 

विज्ञप्तिमा भनिएको छ,"यदि परीक्षण सफल भएमा बीएटीले अहिलेको विश्वलाई नयाँ आशा सञ्‍चार गर्नेछ । सरकारी र विभिन्‍न सहयोगी निकायबाट अपेक्षित सहयोग मिलेमा जुनदेखि हरेक साता १० देखि ३० लाख डोज उत्पादन गर्न सकिनेछ । अन्य परम्परागत विधिको तुलनामा टोबाको प्लान्टले चाँडो र सुरक्षित खोप विकासमा सहयोग गर्नसक्ने सम्भावना छ ।" 

Global Ime bank

सन् २०१४ मा केन्टुकी बायोप्रोसेसिङले इबोलाको उपचारमा सहयोग गरेको थियो । - सीएनएन 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC