site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दिल्लीमा दुई चिकित्सक कोरोना संक्रमित
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । भारतीय राजधानी नयाँ दिल्लीको सफदरजंग अस्पतालमा कार्यतर दुई चिकित्सक कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

समाचार एजेन्सी प्रसार भारती न्यूज सर्भिसलाई उद्धृत गर्दै बीबीसीले कोराना भाइरस संक्रमितको उपचारमा संलग्न दुई चिकित्सकमा संक्रमण देखिएको जनाएको छ । 

चिकित्सक संक्रमित भएपछि उनीहरूको सम्पर्कमा आएका १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC