site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अस्ट्रियाको बेरोजगारी दोस्रो विश्‍वयुद्धपछिकै उच्च 
Sarbottam CementSarbottam Cement

भियना । नोभेल कोरोना भाइरसविरुद्धको पूर्वसावधानीका लागि अपनाइएका प्रतिबन्धहरुका कारण मध्य युरोपियन मुलुक अस्ट्रियामा दोस्रो विश्वयुद्धपछिको उच्च बेरोजगारी बढेको छ । 

अस्ट्रियामा लगाइएका विभिन्‍न प्रतिबन्धका कारण दैनिक जीवनशैली प्रभावित हुँदा दुई तिहाइभन्दा बढी जनसंख्या बेरोजगार भएको बताइएको छ । अस्ट्रियाका पब्लिक इम्प्लोइमेन्ट सर्भिस (एएमएस) ले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै मुलुकका पाँच लाख चार हजार मानिस बेरोजगार भएको जनाएको छ । गत वर्षको मार्चलाई तुलना गर्दा ५२.५ प्रतिशतले बेरोजगारी बढेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एएमएसका प्रवक्ताले भने, "सन् १९४६ पछि यति ठूलो संख्यामा मानिसहरु रोजगारविहीन भएका थिएनन् ।"

विज्ञप्तिमा भनिएको छ, "बेरोजगारीको दर विशेष गरेर क्याट्‌रिङ र एकोमोडेसनसँगै निर्माण क्षेत्रमा बढेको छ । त्यसैगरी यातायात र स्टोरहरुमा काम गर्ने मानिसहरु पनि बेरोजगार भएका छन् ।"  

Global Ime bank

अस्ट्रियामा १० हजार ३८७ जना कोरोना संक्रमित भएका छन् भने १४६ जनाको मृत्यु भएको छ । -सीएनएन

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC