site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कोरोना संक्रमित क्यालीले भनिन्, ‘मैले गन्ध र स्वाद बिर्सिसकें’ 
Sarbottam CementSarbottam Cement

एजेन्सी । हलिउड कलाकारहरू एकपछि अर्को गर्दै कोरोना भाइरसको संक्रमणमा परिरहेका छन् । 

टम ह्यान्क्स, रिटा विल्सन, इड्रिस एल्बा, क्रिस्टोफरका साथै हालै अमेरिकन गायिका क्याली शो पनि कोरोनाबाट संक्रमित भएको खबर आएको छ । 

यस कुराको जानकारी उनीहरू स्वयंले सामाजिक सञ्जालमार्फत जनाएका हुन् । यसैक्रममा अमेरिकी गायिका क्याली शोर पनि कोरोनाको संक्रमणमा परेकी छन् । उनले ट्विटरमार्फत आफू संक्रमित भएको जानकारी दिएकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

 

कोरोना पुष्टि भएको दुई दिनमै अभिनेता एन्ड्रयु ज्याकको निधन 

 

“म पछिल्लो तीन सातादेखि क्वारेन्टाइनमा बसिरहेकी थिएँ, तर एकदिन घरका लागि सामान किन्न पसल जाँदा कोरोनाको शिकार बनें । अहिले केही ठीक महसुस गरिरहेकी छु,” उनले ट्विटरमा भनेकी छन्, “तर थाहा पाएँ यो भाइरस निकै खतरनाक रहेछ । मानिसहरू यसलाई सामान्य रूपमा लिइरहेको देख्दा मलाई दुःख लागिरहेको छ ।”

Global Ime bank

यसका साथै उनले अर्को ट्विट गर्दै भाइरसका कारण शरीरमा आएको कठिनाइलाई यसरी वर्णन गरिन्, “पहिलो केही दिन मेरा लागि निकै कठिन रह्यो । मेरो पुरै शरीर दुखिरहेको थियो र मलाई ज्वरो पनि धेरै आएको थियो । मैले गन्ध र स्वाद पुरै बिर्सिसकेको छु ।”

कति हलिउड सेलिब्रेटीहरू कोरोना भाइरसको संक्रमणसँग लडिरहेका छन् भने कतिको त निधनसमेत भइसकेको छ । 
(नवभारत टाइम्स)
 

 

कोरोनामुक्त भएपछि टम ह्यान्क्स दम्पती फर्किए अमेरिका 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC