बाह्रखरी
भर्खरै
sticky  ncell
कोरोना संक्रमण अपडेट प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
फ्रान्सबाट फर्किएकी युवतीसँगै आएका कञ्चनपुरका युवकमा कोरोना देखिएन
बाह्रखरी - बुधबार, चैत १९, २०७६
Laxmi Bank
Laxmi Bank

काठमाडौं । फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवतीसँगै नेपाल आएका कञ्चनपुरका युवकको परीक्षणको रिर्पोट नेगेटिभ आएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयका औलो रोग निरीक्षक तथा कोरोनाका सम्पर्क व्यक्ति सिद्धराज भट्टले परीक्षणपछि ती युवकको रिर्पोट नेगेटिभ आएको जानकारी दिए ।

Rohto Landing

Agani Group

“मंगलबार रिपोर्ट आएको रहेछ । मैले अस्पतालमा बुझ्दा उहाँमा संक्रमण देखिएको छैन,” उनले बाह्रखरीसँग फोनमा भने । 

चैत ४ गते कतार हुँदै काठमाडौं पुगेकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि महाकाली नगरपालिका–१० का बब्लु सुनारको नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पठाइएको थियो ।
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, चैत १९, २०७६ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्