site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना संक्रमितसँगै आएका कञ्चनपुरका युवाको रिपोर्ट नेगेटिभ
Ghorahi CementGhorahi Cement

काठमाडौं । फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवतीसँगै नेपाल आएका कञ्चनपुरका युवकको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयका औलो रोग निरीक्षक तथा कोरोनाका सम्पर्क व्यक्ति सिद्धराज भट्टले परीक्षणपछि ती युवकको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

Agni Group

“मंगलबार रिपोर्ट आएको रहेछ । मैले अस्पतालमा बुझ्दा उहाँमा संक्रमण देखिएको छैन,” उनले बाह्रखरीसँग फोनमा भने । 

चैत ४ गते कतार हुँदै काठमाडौं पुगेकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि महाकाली नगरपालिका १० का बब्लु सुनारको नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पठाइएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC