बाह्रखरी
भर्खरै
sticky  ncell
British college
British college
कोरोना संक्रमण अपडेट प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोना संक्रमितसँगै आएका कञ्चनपुरका युवाको रिपोर्ट नेगेटिभ
NMB Bank
NMB Bank
बाह्रखरी - बुधबार, चैत १९, २०७६
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

काठमाडौं । फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवतीसँगै नेपाल आएका कञ्चनपुरका युवकको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयका औलो रोग निरीक्षक तथा कोरोनाका सम्पर्क व्यक्ति सिद्धराज भट्टले परीक्षणपछि ती युवकको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

Global bank

Agani Group

“मंगलबार रिपोर्ट आएको रहेछ । मैले अस्पतालमा बुझ्दा उहाँमा संक्रमण देखिएको छैन,” उनले बाह्रखरीसँग फोनमा भने । 

चैत ४ गते कतार हुँदै काठमाडौं पुगेकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि महाकाली नगरपालिका १० का बब्लु सुनारको नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पठाइएको थियो । 
 

sarbottam cement

Nepal Investment bank
Nepal Investment bank
बुधबार, चैत १९, २०७६ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्