site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लकडाउनको अनुमगन ड्रोनबाट (भिडिओसहित)
Sarbottam CementSarbottam Cement

कामठाडौं । कोरोनाभाइरस (कोभिड १९) संक्रमणका कारण सरकारले गरेको लकडाउनको अनुगमन अब नेपाल प्रहरीले ड्रोनबाटै गर्न थालेको छ ।

लकडाउन उल्लंघन गर्दै सवारी साधन सञ्चालन हुन थालेपछि प्रहरीले ड्रोनबाटै अनुगमन गर्न थालेको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“सरकारद्वारा घोषणा गरिएको देशव्यापी आवतजावत एवम् यातायात सञ्चालनमा रोक (लकडाउन) अनुगमनको लागि राजधानी काठमाडौंमा ड्रोन प्रयोग गर्न थालिएको हो,” प्रहरीले भनेको छ ।

प्रहरीले दुईवटा ड्रोन उडाएको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए ।

Global Ime bank

उनले लकडाउनभन्दा अन्य विषयको पनि अनुगमन गरिएको उनको भनाइ थियो । 

यस्तो छ ड्रोनबाट गरिएको अनुगमनको भिडिओ
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC