site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘स्वास्थ्यकर्मीका परिवारलाई एक करोड क्षतिपूर्ति’
Ghorahi CementGhorahi Cement

काठमाडौं । छिमेकी मुलुक भारतको दिल्लीमा कोरोना भाइरस संक्रमतिको संख्या बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवालले स्वास्थ्यकर्मीका परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार कोभिड–१९ संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको मृत्यु भए उक्त क्षतिपूर्ति परिवारलाई प्रदान गरिनेछ । 

Agni Group

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ सय नाघिसकको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या १६ सय ३७ पुगेको पुष्टि गरेको छ । 

स्वास्थ्य मन्त्रालयले आप्mनो वेबसाइटमा कोराना संक्रमित ३८ जनको मृत्यु भएको उल्लेख गरेको बीबीसीले जनाएको छ । भारतमा अहिलेसम्म एक सय ३२ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । बीबीसी
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC