site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
नयाँदिल्लीका मुख्यमन्त्रीद्वारा स्वास्थ्यकर्मीका परिवारलाई एक करोड रुपैयाँको क्षतिपूर्तिको घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमतिको संख्या बढेपछि नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले स्वास्थ्यकर्मीका परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार कोभिड–१९ संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको मृत्यु भएपछि उक्त क्षतिपूर्ति परिवारलाई प्रदान गरिनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ सय नाघिसकको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या १६ सय ३७ पुगेको पुष्टि गरेको छ । 

स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा ३८ कोराना संक्रमितको मृत्यु भएको उल्लेख गरेको बीबीसीले जनाएको छ । भारतमा अहिलेसम्म एक सय ३२ संक्रमित उपचारपछि घर फर्किएका छन् । -बीबीसी
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC