site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानी प्रधानमन्त्रीद्वारा लकडाउनको विरोध 
Sarbottam CementSarbottam Cement

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले फेरि राष्ट्रव्यापी लकडाउनको विरोध गरेका छन् । विश्‍वको पाँचौं ठूलो जनसंख्या भएको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रव्यापी लकडाउनको विपक्षमा उभिएका हुन् । 
प्रधानमन्त्री खानले भाइरसविरुद्ध 'बुद्धिमानी'का साथ कोरोनाविरुद्ध लड्‍न नागरिकलाई आग्रह गरेका छन् । 

पाकिस्तानमा हालसम्म कोरोना संक्रमितको संख्या १९ सय पुगेको छ भने  २६ जनाको मृत्यु भएको छ । यद्यपि, विभिन्‍न जिल्लामा मानिसहरुको आवतजावतमा प्रतिबन्ध लगाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतमा भने २१ को राष्ट्रव्यापी लकडाउनको घोषणा गरिएको छ । जसका कारण भारतीय विद्यार्थीहरु बंगलादेशमा अलपत्र परेका छन् । श्रीलंकामा भने दुईजनाको मृत्यु भएको छ भने १२० संक्रमित फेला परेका छन् । 

नेपालमा भने अहिलेसम्म पाँचजना कोरोना संक्रमित भेटिएका छन् । - बीबीसी 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC