site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लकडाउनको नवौं दिन : यस्तो देखियो स्वयम्भूनाथ !
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । लकडाउनको आज नवौं दिन पनि काठमाडौं सुनसान रह्यो । बिहान–बेलुका केहीबेर पसल खुल्ने भएकाले सर्वसाधाराणहरू किनमेलका लागि अलिअलि भीड लाग्नु स्वभाविकै हो । तर राजधानीका अधिकांश जनताले सरकारले गरेको लकडाउनलाई समर्थन गर्दैै घरभित्र बसेका छन् । 

कोरोना संक्रमण नभित्रियोस् भनेर लकडाउन गरिएपछि सडक धुवाँ–धूलोमुक्त बनेको छ । लकडाउनको नवौं दिनमा स्वयम्भू परिसर पनि शान्त देखियो । छेउछाउका पसलहरूमा सामान किनमेल गर्नेको हल्का आउजाउ देखिए पनि लकडाउन पूर्ण कार्यान्वयन भएको देखिन्छ । 

अरू बेला भक्तजनको निकै भीड हुने विश्व सम्पदामा सूचीकृत स्वयम्भूनाथमा आज झन्डै सुनसानको अवस्थामा थियो । यहाँ आएका केही भक्तजनले बाँदरलाई र परेवालाई खाना खुवाइरहेको देख्न सकिन्थ्यो । यही स्वयम्भूनाथ परिसरबाट यस्तो देखियो आजको दृष्य । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC