site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा कोरोना संक्रमतिको संख्या १६ सय नाघ्यो
Ghorahi CementGhorahi Cement

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ सय नाघेको छ । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या १६ सय ३७ पुगेको पुष्टि गरेको छ । 

Agni Group

स्वास्थ्य मन्त्रालयले आप्mनो वेबसाइटमा कोराना संक्रमित ३८ जनाको मृत्यु भएको उल्लेख गरेको बीबीसीले जनाएको छ । 

भारतमा अहिलेसम्म एक सय ३२ संक्रमित उपचारपछि घर फर्किएका छन् । -बीबीसी
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC