site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मन्दिरमा दियो बाल्दा साडीमा आगो लागेर मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सिरहा । सिरहामा आगलागीमा एकजनाको मृत्यु भएको छ । गोलबजार नगरपालिका १ की ५५ वर्षीया देवसुन्दरी देवी यादव मृत्यु भएको हो ।

सोही नगरपालिका बलडाँडास्थित सलहेश मन्दिरमा पूजा गर्ने क्रममा बालेको दियो (बत्ती) बाट आफूले लगाएको साडीमा आगो सल्कन गई जलेर सख्त घाइते भएकी उनको भूमिजा अस्पताल गोलबजारमा उपचारको क्रममा मृत्यु भएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC