site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भरुवा बन्दुक पड्किँदा घाइते   
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

गोरखा । आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा गोरखामा एकजना घाइते भएका छन् । 

घाइेत हुनेमा बारपाक सुलीकोट गाउँपालिका ७, अमले का ५८ वर्षीय तुलबहादुर गुरुङ छन् ।

घरनजिकैको जंगलमा बाघलाई तर्साउन भनी भरुवा बन्दुक लिई गएकामा उक्त बन्दुक आफैं पड्किँदा गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले भरुवा बन्दुक एक थान बरामद गरेको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC