site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय केन्द्रीय मन्त्रीले भने - 'तबलिगी जमातले तालिबानी अपराध गर्‍यो'
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतका संघीय मन्त्री मुख्तार अब्बास नक्‍वीले दिल्लीस्थित निजामुद्दीनको तबलिगी जमातले तालिबानी अपराध गरेको आोरोप लगाएका छन् । उनले यस अपराधिक कामलाई माफ गर्न नसकिनेसमेत बताएका छन् ।

उनले तबलिगी जमातले कैयौं मनिसलाई खतरामा पारेको उनको आरोप छ । उनले तबलिगी जमातको आयोजना गर्ने र सरकारको निर्देशन पालना नगर्ने संगठनविरुद्ध कारबाही गर्न माग गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मार्च १ देखि १५ सम्म सञ्‍चालन भएको मुस्लिम धार्मिक सभामा करिब दुई हजारभन्दा बढी मानिसको उपस्थिति थियो । जसमा १६ देशसहित भारतमा १९ राज्यका मानिसको उपस्थिति रहेको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

उक्त सभामा उपस्थित ६ जनाको तेलंगाना राज्यमा मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ । त्यसैगरी उक्त सभामा उपस्थित २४ जनालाई कोरोना भएको पुष्टि गरिएको छ । 

Global Ime bank

करिब एक हजारलाई भारतका विभिन्‍न अस्पतालमा भर्ना गरिएको दिल्लीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्यको खोजी भइरहेको बताइएको छ । सभामा १९ नेपालीसमेत सहभागी भएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । -बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ११:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC