site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 बेलायतमा कोरोना संक्रमित १३ वर्षीय किशोरको मृत्यु, कम उमेरकालाई जोखिम बढेको हो ?
Sarbottam CementSarbottam Cement

लन्डन । बेलायतमा कोरोना संक्रमित पुष्टि भएको १३ वर्षीय किशोरको मृत्यु भएको छ । लन्डन हस्पिटल ट्रष्टका अनुसार साउथ लन्डनस्थित ब्रिक्सटोनमा रहेको किङ्‌स कलेजको अस्पतालमा सोमबार १३ वर्षीय स्माइल मोहमद अब्दुलवाहाको मृत्यु भएको हो । 

बेलायतमा कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु हुने कम उमेरका सम्भवत: उनी पहिलो व्यक्ति हुन् । ट्रष्टका प्रवक्ताले ती किशोरको मृत्यु आकस्मिक भएको बताए तर थप विवरण भने दिन चाहेनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

स्माइलको परिवारले उनको मृत्युपछि ठूलो चोट पुगेको बताएका छन् । परिवारका अनुसार स्माइललाई अन्य कुनै स्वास्थ्य अवस्था कमजोर भएपछि अस्पताल भर्ना गरिएको अर्को दिन शुक्रबार जाँचका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । 

बीबीसी स्वास्थ्य संवाददाता निक ट्रिगलका अनुसार कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएको किशोरको यो विरलै घटनामध्ये एक हो । उनले भने, "अहिलेसम्मको तथ्यांकअनुसार ०.३ प्रतिशत किशोरहरुमात्रै लक्षण देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना भएकामध्ये ०.०६ प्रतिशतको मात्रै मृत्यु भएको छ । अर्थात् ३० हजारभा २ जनाको मात्र यस उमेर समूहका मानिसको मृत्यु भएको छ ।" 

Global Ime bank

अनुसन्धानकर्ताहरुले कोभिड-१९ का कारण बालबालिका र किशोरहरुको मृत्यु हुने जोखिम निकै न्यून हुन्छ । बालबालिकामा निकै हलुका लक्षणहरु देखिन्छन् । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC