site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कञ्चनपुर सीमा क्षेत्रमा अलपत्र ६८ नेपाली पक्राउपछि क्वारेन्टाइनमा
Ghorahi CementGhorahi Cement

महेन्द्रनगर । कञ्चनपुरका विभिन्न सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई महेन्द्रनगरस्थित एक विद्यालयमा क्वारेन्टाइनमा राखिएको छ । 

स्थानीय प्रशासनले महाकाली नगरपालिका नजिकै पर्ने गडिगोठ र भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक अलपत्र परेका ६८ जनालाई बैजनाथ नमूना उच्च माविमा क्वारेन्टाइनमा राखेको हो ।  

Agni Group

“राति नेपाल छिर्न खोजेछन् । हामीले पक्राउ गरेर बैजनाथ स्कूलमा क्वारेन्टाइनमा राखेका छौं,” कञ्चनपुरका प्रुमख जिल्ला अधिकारी नूरहरि खतिवडाले भने ।

कञ्चनपुर प्रवेशमा कडाइ, दशगजामा ६८ नेपाली अलपत्र 

सशस्त्र प्रहरीले गृह मन्त्रालयको आदेश भन्दै नेपाल प्रवेश गर्न नदिएपछि महाकाली नगरपालिका नजिकै ५० जना र भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक १८ जना अलपत्र परेका थिए । 

Global Ime bank

उनीहरु सोमबार बेलुकी भारतका विभिन्न सहरबाट पैदल हिँडेर सीमा क्षेत्रमा पुगेका थिए ।
फाइल तस्बिर 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC