site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
लकडाउन उल्लंघन गर्ने १२ सय जना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले लागु गरेको लकडाउन उल्लंघन गरेको आरोपमा काठमाडौं उपत्यकाबाट बुधबार बिहान १२ सय जना पक्राउ परेका छन् । 

काठमाडौंबाट मात्रै १ हजार ४८ जना पक्राउ परेका छन् भने बाँकी भक्तपुर र ललितपुरबाट पक्राउ परेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नियन्त्रणमा लिएकाहरुलाई केहीबेर सोही ठाउँमा राखेर सम्झाइ–बुझाइ छाडिने गरेको रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । 

उनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि आग्रह गरे ।
फाइल तस्बिर 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ०८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC