site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना आशंकामा चितवनबाट पठाइएका सबै रिपोर्ट नेगेटिभ 
Sarbottam CementSarbottam Cement

चितवन । भरतपुर कोरोना विशेष अस्पतालबाट पठाइएको ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

कोरोना संक्रमण नमुना परीक्षण पठाइएकामध्ये ७ जना नवलपुरका बिरामी छन् भने ४ जना चितवनका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चितवनबाट मंगलबार थप २ जनाको स्वाव परीक्षणको लागि काठमाडौं पठाइएको छ । 

उक्त अस्पतालबाट ३८ जनाको स्वाब परीक्षणको लागि पठाइएको मध्ये ३६ जनाको रिपोर्ट नेगेटिभ आएको हो । २ जनाको आउन बाँकी छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ०७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC