site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
आजको राशिफल : सिंह उत्तम, धनु अत्युत्तम 
Sarbottam CementSarbottam Cement

२०७६,चैत्र १९ गते बुधबार 

मेष : दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । बौद्धिक काम गरिनेछ । यश, कीर्ति मिल्नेछ । महŒवपूर्ण काम हात लाग्नेछ । 

वृष : दिन अनुकूल रहनेछ । आयआर्जनको मात्रा बढ्नेछ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । मिष्ठान्न भोजन मिल्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन भाग्योदयकारक रहनेछ । कार्य सम्पादनमा गति थपिनेछ । पढाइ लेखाइतिर ध्यान जानेछ । उपयुक्त अवसर मिल्नेछ । 

कर्कट : दिन प्रतिकूल रहनेछ । काममा ढिलाइ हुनेछ । खर्चको मात्रा बढ्नेछ । हरेक काममा संयम रहनु नै बेस हुनेछ । 

Global Ime bank

सिंह : दिन उत्तम रहनेछ । आय आर्जन बढ्नेछ । बौद्धिक काम हुनेछ । उच्चस्तरीय भेटघाट हुनेछ । मनमा सन्तोष मिल्नेछ । 

कन्या : दिन अनुकूल रहनेछ । आँटेको  काम सफलतापूर्वक सम्पन्न हुनेछ । नयाँ कामप्रति चासो बढ्नेछ । मान सम्मान मिल्नेछ । 

तुला : दिन ठिक रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि निकै बढ्नेछ । काम गर्ने अनुकूल वातावरण बन्नेछ । शरीर स्वस्थ रहनेछ । 

वृश्चिक : दिन प्रतिकूल रहनेछ । स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ । कडा परिश्रम गर्नु पर्नेछ । मानसिक तनाव बढ्नेछ । 

धनु : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारबाट सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । 

मकर :  दिन उत्तम रहनेछ । दीर्घकालीन काम बन्नेछ । शत्रु परास्त हुनेछन् । कामप्रति तिव्रता आउनेछ । मावली पक्ष सहयोगी रहनेछ । 

कुम्भ :   दिन उचित खालको रहनेछ । निर्णय क्षमताको विकास हुनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । 

मीन  : दिन प्रतिकूल रहनेछ । मनमा दुविधा बढ्न सक्छ । हरेक कामप्रति धैर्यको खाँचो रहनेछ । मुख्य कामको अपेक्षा नगर्नु नै बुद्धिमानी हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC