site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनमा लकडाउन उल्लंघन गर्ने १२१ जना नियन्त्रणमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । लकडाउन को आठौदिन लकडाउन उल्लंघन १२१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालालले बिहानदेखि सांँझ साढे ७ बजेसम्म विभिन्न सवारी साधन र पैदल यात्रीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । 

नियन्त्रणमा पर्नेमा २ वटा कार, ३९ वटा मोटरसाइकल, १९ वटा स्कुटर, १ अटो, ७ साइकल र पैदल यात्री रहेका छन् । उनीहरूलाई होल्डमा राखेर अबदेखि उल्लघन नगर्ने सर्तमा साँझ सवा ८ बजे छोडिएको कोइरालालाले बताए । तुलनात्मक रूपमा बिहान र बेलुका उल्लंघन गर्ने व्यक्तिहरूको संख्या बढेकाले नियन्त्रणमा रहने व्यक्तिको संख्या पनि बढेको उनको भनाइ छ । सोमबार प्रहरीले ७४ जनालाई होल्डमा राखेर छाडेको थियो । 

सांकेतिक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  २०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC