site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फर्किए लकडाउनमा फसेका ३०२ अमेरिकी
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  संयुक्त राज्य अमेरिकाले नेपालमा रहेका ३०२ जना अमेरिकीलाई स्वदेश फिर्ता लगेको छ । 

विभिन्‍न काम र घुमघामका सिलसिलामा नेपाल आएका ३०२ अमेरिकीलाई मंगलबार स्वदेश फिर्ता गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

मुलुकभर लकडाउन घोषणा गरिएपछि उनीहरु नेपालका विभिन्‍न ठाउँमा फसेका थिए । उनीहरुलाई नेपाल सरकारको सहयोगमा काठमाडौं ल्याएर मंगलबार कतार एयरवेजमार्फत फिर्ता पठाइएको छ । 

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सयौं घण्टाको मिहिनेतपछि उनीहरुलाई काठमाडौं ल्याएर फिर्ता पठाइएको बताएका छन् । उनले अमेरिकी नागरिकलाई फिर्ता गर्न सहयोग गर्न नेपाल पर्यट बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल परराष्ट्र मन्त्रालय र अन्य नेपाली सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  २०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC