site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाको परीक्षण सरकारले तोकेका प्रयोगशालामा मात्र हुन्छ : डा.खेम कार्की
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड परीक्षण गर्ने मापदण्ड विश्व स्वास्थ्य संगठन र नेपाल सरकारभन्दा बाहेक अन्य तरिकाबाट नगर्न निर्देशन दिएको छ । विभिन्न स्थानमा कोरोना भाइरसको परीक्षण गर्ने भन्दै र्‍यापिड टेस्ट गर्ने क्रम बढेपछि सरकारले कोरोना भाइरस परीक्षण पत्ता लगाउन र्‍यापिड परीक्षण नगर्न निर्देशन दिएको हो । 

मन्त्रालयका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले विभिन्न स्थानमा र्‍यापिड टेस्ट गरेको सूचना आएपछि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्ड विपरीत भएकाले त्यसो नगर्न  निर्देशन दिए । उनले सो र्‍यापिड टेस्टबाट नतिजा सही नआउने हुँदा परीक्षण नगर्न अनुरोध गरे ।

उनले यदि कुनै व्यक्तिलाई र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएर पछि नेगेटिभ देखियो भने त्यसले समाज र गाउँमै नकारात्मक असर पार्ने बताए । उनले भने, “सरकारले तोकेको प्रयोगशालाबाट मात्र कोरोना भाइरसको परीक्षण हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC