site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिनियाँ स्वास्थ्यमन्त्रीले अमेरिकी समकक्षीसँग भने - भाइरसविरुद्ध मिलेर लडौं 
Ghorahi CementGhorahi Cement

बेइजिङ । चिनियाँ स्वास्थ्य मन्त्रीले अमेरिकी समकमक्षी कोरोना भाइरविरुद्ध मिलेर लड्‍ने प्रतिबद्धता जनाएका छन् । चिनियाँ स्वास्थ्यमन्त्री मा सीयाओवीले  सोमबार अमेरिकी स्वास्थ्य तथा मानव सेवामन्त्री एलेक्स अजरलाई फोन गर्दै नोभेल कोरोना भाइरसविरुद्ध मिलेर लड्‍ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 
 
चिनियाँ स्वास्थ्य कमिसनले जारी गरेको सूचना अनुसार फोन कुराकानीका क्रममा चिनियाँ स्वास्थ्यमन्त्री माले  भने, "चीन खुलापन, पारदर्शीता र जिम्मेवारीका साथ कोरोना भाइरसको प्रकोपविरुद्ध लडिरहेको छ ।"

उनले चीन अमेरिकासँग आफ्‍नो कोरोनाविरुद्धको लडाइँको अनुभव सेयर गर्न तयार रहेको बताएका छन् । 

Agni Group

अमेरिकाले जारी गरेको विज्ञप्ति अनुसार अमेरिकी स्वास्थ्य मन्त्री अजरले चीनको कोरोनाविरुद्धको लडाइँको प्रशंसा गरेका थिए । उनले चीनले नोभेल कोरोना भाइरसविरुद्ध ठूलो सफलता हात पारेको छ । 

अमेरिकी स्वास्थ्य मन्त्री अजरले अमेरिका जनस्वास्थ्यको सुरक्षाका लागि चीनसँग मिलेर काम गर्न सहमत भएको समेत बताए । - सीएनएन

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC