site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

डोनाल्ड ट्रम्पको तौरतरिका र बोलीचालीबाट दिक्क भएका सम्पन्न रिपब्लिकन समूहहरू आगामी राष्ट्रपति निर्वाचनमा डेमोक्रेट उमेदवार हिलारीक्लिन्टनलाई समर्थन गर्ने तयारीमा छन्। 

समाचार संस्था रोयटरले बिहीवार दिएको समाचार अनुसार उनीहरूले गोप्यरूपमा ट्रम्पसँग असन्तुष्ट रिपब्लिकन समूहलाई एकत्रित गरिरहेका छन्।

उनीहरूलाई क्लिन्टनका तर्फबाट पनि प्रोत्साहित गरिएको रोयटरले जनाएको छ । यसैबीच क्लिन्टनलाई परम्परागत रिपब्लिकन चन्दादाता र व्यवसायीको समर्थन बढ्दै गएको छ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २०, २०७३  २१:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC