site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सलमानले २५ हजार फिल्मी मजदुरलाई सहयोग गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउड स्टार सलमान खानले २५ हजार फिल्मी मजदुरलाई सहयोग गर्ने भएका छन् । अर्का बलिउड स्टार अक्षय कुमारले २५ करोड रुपैयाँ सहयोगको घोषणा गरेको केही दिनमै सलमानले पनि सहयोगको घोषणा गरेका हुन् । 

सलमानले भारतमा रहेका ५ लाख फिल्मी मजदुर मध्ये २५ हजार गरिब मजदुरलाई सहयोग गर्ने जनाएका छन् । उनले फिल्मी मजदुरहरुको संगठनलाई लकडाउनले दैनिक जिविका गुजार्न कठिन २५ हजार मजदुरको बैंक खातामार्फत पठाउन आग्रह गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सलमानले मजदुरहरुको बैंक खातामा पैसा जम्मा गरिदिनेछन् । भारतमा २१ दिन लामो लकडाउनले दैनिक ज्यालामजदुरी गर्ने कामदारको जनजीवन कठिन बनेको छ । 
 

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  ०७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC