site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कोरोनाले ‘आई लभ रक एन्ड रोल’ का रचनाकार एलन मेरिलको निधन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । चर्चित गीत ‘आई लभ रक एन्ड रोल’ का रचनाकार तथा गायक, लेखक, संगीतकार तथा कलाकार एलन मेरिलको कोरोना संक्रमणकै कारण निधन भएको छ । 

६९ वर्षीय उनको आइतबार न्युयोर्कमा निधन भएको हो । उनको निधनको जानकारी दिँदै मेरिलकी छोरी लोरा मेरिलले सामाजिक संजालमा भावुक स्ट्याटस लेखेकी छिन् ।

“कोरोना भाइरसले आज बिहान मेरो बुबालाई लगे । लग्नुअघि मेरो बुबालाई अन्तिम बिदाइ दिन मलाई २ मिनेट समय दिइयो । उनी शान्त देखिन्थे ।” एलन मेरिल ‘एरोज’ ब्यान्डका सदस्य पनि थिए । (हिन्दुस्तान टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  २१:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC