site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सिटिजन्स बैंकले दियो सातै प्रदेशलाई ७–७ लाख रुपैयाँ सहयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिटिजन्स बैंकले कोरोना रोकथामका लागि ७ वटै प्रदेशलाई ७–७ लाख रुपैयाँका दरले सहयोग प्रदान गरेको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिटिजन्स बैंक इन्टरनेसनल बैंकले ४९ लाख सहयोग गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेश सरकारअन्तर्गतको कोषमा ७ लाखका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको जनाएको छ । 

विपतको घडीमा बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथै सीमान्तकृत तथा निम्न आय भएका नेपालीको दैनिक अत्यावश्यक सामग्रीहरू प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए । 

Global Ime bank

सिटिजन्स बैंक इन्टरनेसनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरू जस्तो– नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायत सेवाहरू प्रदान गर्दै आएको जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC