बाह्रखरी
भर्खरै
sticky  ncell
British college
British college
कोरोना संक्रमण अपडेट प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
इजरायलका प्रधानमन्त्री सेल्फ-आइसोलेसनमा 
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, चैत १७, २०७६
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

इजरायल । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका सहयोगीलाई नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री सेल्फ-आइसोलेसनमा बसेका छन् । 

प्रधानमन्त्री नेतान्याहुसँगै सहयोगी रिभका पलुचसँग सम्पर्कमा रहेका प्रधानमन्त्री कार्यालयका अन्य सदस्यहरु पनि सेल्फ-आइसोलेसनमा बसेका छन् । 

Global bank

Agani Group

प्रधानमन्त्री कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेतान्याहु र अन्य सदस्यहरु पूर्वसावधानीका लागि सेल्फ-आइसोलेसनमा बसेको बताइएको छ । 

इपिडिमियोलोजिस्टहरुले भाइरसको सम्भावित खतराबारे अनुसन्धान गरिरहेको बताएका छन् । स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीका निजी चिकितसकसँग सल्लाहमा रहेको र सेल्फ-आइसोलेसन कहिलेसम्म राखिने भन्‍ने निर्णय गरिने विज्ञप्तिमा जनाइएको छ । -सीएनएन 

sarbottam cement

Nepal Investment bank
Nepal Investment bank
सोमबार, चैत १७, २०७६ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्