site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
इजरायलका प्रधानमन्त्री सेल्फ-आइसोलेसनमा 
Sarbottam CementSarbottam Cement

इजरायल । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका सहयोगीलाई नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री सेल्फ-आइसोलेसनमा बसेका छन् । 

प्रधानमन्त्री नेतान्याहुसँगै सहयोगी रिभका पलुचसँग सम्पर्कमा रहेका प्रधानमन्त्री कार्यालयका अन्य सदस्यहरु पनि सेल्फ-आइसोलेसनमा बसेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेतान्याहु र अन्य सदस्यहरु पूर्वसावधानीका लागि सेल्फ-आइसोलेसनमा बसेको बताइएको छ । 

इपिडिमियोलोजिस्टहरुले भाइरसको सम्भावित खतराबारे अनुसन्धान गरिरहेको बताएका छन् । स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीका निजी चिकितसकसँग सल्लाहमा रहेको र सेल्फ-आइसोलेसन कहिलेसम्म राखिने भन्‍ने निर्णय गरिने विज्ञप्तिमा जनाइएको छ । -सीएनएन 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC