site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कोरोना भाइरस नियन्त्रण राहत कोषमा नेपाल चलचित्र कलाकार संघको एकलाख सहयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले कोरोना भाइरस नियन्त्रण राहत कोषमा सहयोग गर्ने निर्णय गरेको छ । संघले कोषमा एकलाख एक हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । 

“नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण राहत कोषमा नेपाल चलचित्र कलाकार संघको तर्फबाट एकलाख एक हजार रुपैयाँ प्रदान गर्ने भएको निर्णय छ,” संघका अध्यक्ष रवीन्द्र खड्का भन्छन्, “२०४५ सालदेखी देश र जनतामा आइपर्ने संकटमा संघले साथ दिँदै आएको छ । आज विश्वभर फैलिएको कोरोना भाइरसको माहामारीको संक्रमण नेपालमा फैलिन नदिन संघले पनि सहयोग गरेको हो ।”

नागरिकलाई सुरक्षीत राख्न चालिएको लकडाउनलाई  स्वागत गर्दै संघले सरकारलाई सहयोग गर्न सम्पूर्ण चलचित्रकर्मी तथा नागरिकलाई आग्रह समेत गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC