site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘आमा’ र ‘सेन्टी भाइरस’ वर्षका अन्तिम चलचित्र 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ यो वर्षका अन्तिम चलचित्र बनेका छन् । सरकारले कोरोना भाइरसको सम्भावित महामारीलाई आंकलन गर्दै चैत अन्तिम हप्तासम्मका लागि लकडाउन गर्ने निर्णय गरेसँगै ‘आमा’ र ‘सेन्टी भाइरस’ यो वर्ष हल रिलिज हुने अन्तिम चलचित्र बनेका हुन् । 

यी दुबै चलचित्र फागुन ९ गते शिवरात्रीको अवसर पारेर एकै दिन रिलिज भएका थिए । रिलिजको दोस्रो हप्ता देखि नै कोरोनाको त्रास बेहोरेका यी चलचित्रले लगानी भने सुरक्षित गरिसकेका थिए । सरकारले सिनेमा हल, क्ल्ब, जिम सेन्टर लगायत भीडभाड हुने ठाउँ बन्द गर्ने निर्णय गर्दा चलचित्र ‘आमा’ हलमै थियो भने ‘सेन्टी भाइरस’ भने उत्रिसकेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

‘सेन्टी भाइरस’ भन्दा पनि ‘आमा’लाई कोरोनाको त्रासले बढी प्रभाव पारेको थियो । ‘सेन्टी भाइरस’ले इनिसियल व्यापार राम्रो गरेको थियो भने ‘आमा’ वर्ड आफ माउथले पिक अप लिँदैथियो । 

‘आमा’ अहिले डिशहोममा रिलिज भइरहेको छ । दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको ‘आमा’मा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी र मनिष निरौला मुख्य भूमिकामा थिए भने रामबाबु गुरुङ निर्देशित चलचित्र ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्दि तामाङ लगायत मुख्य भूमिकामा थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC