site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
काेराेना उपचार कोषमा वर्षा शिवाकोटीको एक लाख सहयोग 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नायिका वर्षा शिवाकोटीले कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि सरकारलाई सहयोग गरेकी छिन् । उनले काेराेना उपचार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन् । 

देश लकडाउन हुँदा दैनिक रोजिरोटी गरेर जीविका चलाउने वर्गलाई सरकारले गर्ने भनेको सहयोगमा आफूले मद्दत गर्न सकियोस् भन्ने उद्देश्यले कोषमा एक लाख रुपैयाँ जम्मा गरेको उनले बताएकी छिन् ।

आफैंले दैनिक खाद्य सामग्री किनेर राहत प्रदान गर्ने इच्छा भए पनि लकडाउनका कारण सम्भव नभएकाले कोषमार्फत सरकारले अभावमा बाँचिरहेकाहरुलाई तत्काल राहत प्रदान गर्ने उनको अपेक्षा छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC